काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा नेपालले केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको थियो । नेपालले तीन एकदिवसिय अभ्यास खेलमा […]