नेपाल श्रीलङ्का पथमा जाँदैन : प्रवक्ता कार्की

हेटौँडा । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलङ्का पथमा नजाने बताएका छन् । हेटौँडामा आज (शुक्रबार) देखि सुरु नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको भन्दै भ्रम चिर्न पत्रकारहरू लाग्नुपर्ने बताए । सरकार प्रेस स्वतन्त्रता पक्षमा सधैँ प्रतिबद्ध रहेको […]

सम्बन्धित सामग्री

बिम्स्टेक कृषि सहयोग विज्ञ समूहको बैठक

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषि सहयोग विज्ञ समूहको बैठक नेपालमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो बैठकमा बिम्स्टेकका सदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि तथा बिम्स्टेक सचिवालयका प्रतिनिधिसहित ६३ जनाको सहभागिता रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिनुभयो । बिम्स्टेकको कृषि क्षेत्र समन्वय सबलीकरणका लागि तयार गरि