सुदूरपश्चिमको बजेट छलफल नगरी पास गरिँदै, सांसदलाई ह्वीप लगाउने रणनीति

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि ल्याएको बजेटको चौतर्फी विरोध भएपछि बजेटमाथि छलफल सुरूनै हुन सकेको छैन ।