२० कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा लगभग ७ गुणाले बढेको छ । बैंकको नाफा ११ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको सञ्चालन नाफा ऋणत्मक नै रहेको छ । यो १३ …