काठमाडौं । ‘नमस्ते पे’ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘चाडमा खर्च, नमस्ते पेले गर्छ, चाडको खर्च टर्छ’ योजना सार्वजनिक गरेको छ । ४९ दिनसम्म सञ्चालन हुने यस योजनामा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासव्याक प्राप्त गर्ने ‘नमस्ते पे’ले जनाएको छ । प्रयोगकर्ताले जति धेरै ट्रान्जेक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली […]