काठमाडौं, कात्तिक ११ । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गर्नु भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गर्नु भएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको लागि आज अपरान्ह ३ बजेसम्मको समयसीमा तोकसँगै पाण्डेले कांग्रेस, नेकपा माओवादी केन्द्र र […]