काठमाडौँ, २५ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा अहिलसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमीकमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ । “काम […]
काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा एक महिलाले आर्थिक अभावमा अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनु परेको अवस्था बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपालको संविधानले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको भए पनि मुलुकमा यस्तो अवस्था आउनु दुःखद भएको टिप्पणी गरे । बैठकमा सांसद खगेन्द्र कर्णले […]
२५ भदौ, काठमाडौं । नेकपा एमालेले संघीय निजामती सेवा ऐन छिटो ल्याउन माग गरेको छ । बिहीबार पार्टीको तर्फबाट प्रतिनिधिसभामा विशेष समयमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले यस्तो माग राखेका हुन् ।
‘संघीय निजामती सेवा ऐन जारी …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले सरकारले संविधानको मर्मविपरीत काम गरिरहेको भन्दै प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयप्रति चर्को आक्रोश व्यक्त गरे । ‘संविधानअनुसार सरकार चलिरहेको छैन । हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ । चुनावी […]