१८ पुस, काठमाडौं । सरकारी अध्ययनले मधेश प्रदेशमा उद्योगहरुको उपयोग क्षमता बढेको देखाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सो प्रदेशमा उद्योगहरुको क्षमता उपयोग वृद्धि भएको उल्लेख छ । प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग आर्थिक वर्ष (आव) २०७७/७८ मा भन्दा आव २०७८/७९ […]