अर्थमन्त्रीज्यू, कृषि सुधार ध्यान दिउँ

अर्थमन्त्रीले गुनासो गर्नुभएछ : मलाई कृषिका कर्मचारीले टेरेनन् । आफू पनि कृषिकै पूर्वकर्मचारी भएकाले पनि अर्थमन्त्रीमा यस्तो हीनभाव उत्पन्न भएको होला । सुनिएअनुसार उहाँ रुकुममै जेटीए हुनुहुन्थ्यो । जागिर खाँदाखाँदै भूमिगत हुनुभयो । शान्ति वार्तापछि जागिरको असुली गर्नुभए/नभएको जानकारीमा छैन । सोधखोज गरे पत्ता पनि लाग्ला । त्यतिमात्र कहाँ हो र ? आफन्तमार्फत विदेशबाट बिरुवा […]