‘रामायण’मा रामसीता बन्दै रणवीर र आलिया, रावणको भूमिकामा यश

काठमाडौं । एकातिर जहाँ प्रभास र कृति सेननको ‘आदिपुरुष’ चर्चामा छ, अर्कोतिर नितेश तिवारीको फिल्म ‘रामायण’ पनि चर्चामा छ । यो फिल्मको कास्टलाई लिएर नयाँ खबर छ । यसले फ्यानमा हलचल मच्चाएको छ । ‘आदिपुरुष’मा …