एक युवतीसहित ५ जना लागूऔषध कारोबारी पक्राउ

कैलालीः लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा एक महिलासहित ५ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापति, ...