सुनसरी- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी
काठमाडौं– महात्मा गान्धीले भनेका थिए–‘रिस एक क्षणको पागलपन हो । जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सामर्थ्य राख्छ ।’ हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो । रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरू पाइन्छन् । […]
काठमाडौं– राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत भनेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्तिमार्फत सरकारको निर्णय गलत भएकोभन्दै विरोध जनाएका छन् । ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत छ,’ उनले भनेका छन्, ‘उक्त गलत निर्णयको हाम्रो […]
ITAHARI: Fire has engulfed a 10-storey mall at the main square of Itahari city. The building, known as The Center Plaza, suddenly caught fire and efforts are on to bring out the people inside the building and douse the fire. Rescue operations are being carried out from the upper floor of the building as the […]
बुधबार नेपाली कांग्रेसको शिक्षा विभागले आयोजना गरेको ‘शिक्षा नीति बहस’ अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधिको सरोकार’ विषयक छलफलमा बोल्दै उनले समाजको आधार नै शिक्षा भएको धारणा राखे।