काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि अन्तिम तयारी गरिएको छ । महाधिवेशनका मतदाता (क्रियाशील सदस्य)का विषयमा रहेको विवाद बाँकी नै राखेर सो सम्बन्धमा निर्णय गरिएको पाइएको छ ।
क्रियाशील विवाद समाधान समितिले धनुषा–४ र सर्लाही–२ का विषयमा नेताहरूसँग छलफल गरी यही भदौ १२ गते विवाद टुंग्याउने गरी सोमबार प्रतिवेदन बुझाएको...