वीरगञ्ज : पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा कोरोनाको दोस्रो लहर छिरेपछि पर्सा, बारा र सर्लाहीका गरी बुधबार बिहान सम्ममा २० जनाको मृत्यु भइसकेको छ।वीरगन्जको नारायणी र बयोधा अस्पतालमा गरी १९ जनाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए। 'पर्साका एक पुरुषको भने सुरुमा नै भरतपुरमा उपचारका क्रममा निधन भएको थियो। उनी पनि संक्रमित थिए' डा दासले भने। मृतक सबैमा कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। अहिलेको कोरोनाको लक्षण बाहिरीभन्