आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

काठमाडौँ-  आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् ।  सरकारले २ वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पुर्‍याउने महतले बताए ।  बुढीगण्डकी जलविद्युत आयोजना र दूध...