२३ जना घुमुवा प्रहरी एक महिनादेखि ‘थुनामा’ - Naya Patrika

जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ जना प्रहरी एक महिनादेखि ‘थुना’मा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ ।...पूरा पढ्नुहोस् »