काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । आज आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग नेपाल र यादवले भेटवार्ता गरेका हुन् । साेही भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भेटवार्तामा नेपाल र यादव सकारात्मक […]
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार पुगेका हुन्। ललितपुरमा पार्टी निकट युवा संघको कार्यक्रममा पार्टीबाट जितेका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा बोलेर नेपाल सिंहदरबार पुगेका हुन्। दुई नेताबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले समाजवा
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागिता जनाउने बारे छलफल भएको हो। यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ। पुरानो […]
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्री देउवाले भन्नुभयो- “नेपालको परराष्ट्र नीति पञ्चशीलको …
नेपाल र भारत दुबै देशले एकैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ जेठमा हुने नेपाल भ्रमण सार्वजनिक गरेका छन्। मोदी हेलिकोप्टरमा भारतीय सीमावर्ती शहरबाट लुम्विनी आउनेछन्। मोदीको यो पाचौं नेपाल भ्रमण...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। जेठ २ गते परेको बुद्ध जयन्तीमा मोदी नेपाल आउन लागेको द हिन्दूले आफ्नो अनलाइन संस्करणमा जनाएको छ। सन् २०१९ मा भारतको प्रधानमन्त्रीको...
प्रधानमन्त्री शेबरहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधामन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् । उच्च स्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन बलियो बनाउने भएका हुनाले भ्रमणहरु भइरहनु पर्ने प्रधानमन्त्री देउवाले बताए ।
नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ...