काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख ४८ हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा अमेरिकामा ३ लाख ६ हजार, फ्रान्समा २ लाख ९६ हजार, भारतमा एक लाख ८० हजार, इटलीमा एक लाख ५५ हजार र बेलायतमा एक लाख ४१ हजार जना छन् । यही अवधिमा ५ लाख ४३ हजार ३७३ […]