अमेरिकाको ओक्लाहोमामाको तुल्सास्थित एक मेडिकल भवनमा एक बन्दुकधारी अन्धधुन्दा गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। बुधवार भएको उक्त घटनाको केही बेरमै ती व्यक्तिले आत्महत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।
स्थानीय समयअनुसार ती बन्दुकधारी साँझ ४:५२ बजे मेडिकल नजिकै आइपुगेका थिए। तुल्साका प्रहरी अधिकृत इरिक डग्लेसका अनुसार बन्दुकधारीले केही बेरमा…