महँगीबारे सरकार मौन

विश्व बैंकले रूस–युक्रेन युद्ध र आन्तरिक कारणले चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको छ । तर, बजारमा भने विश्व बैंकको अनुमानको दोब्बर महँगी हुने देखिएको छ । आर्थिक वृद्धिको प्रक्षेपण बढाएर ५.१ प्रतिशत पुग्ने बताएको विश्व बैंकले महँगी बढेकोमा भने त्यति चिन्ता गरेको छैन । बजारमा महँगी बढेका कारण ठूलो जनसंख्या गरिबीको […]

सम्बन्धित सामग्री

सरकार विरुद्ध अनेरास्ववियुको मौन आन्दोलन

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकार विरुद्ध सांकेतिक मौन आन्दोलन गरेको छ । अनेरास्ववियु त्रिवी कमिटीको आयोजनामा मूल्य वृद्धि फिर्तासहित नियमन नियन्त्रणका नारा लेखिएको प्लेकार्ड बाेकेर विद्यार्थीले मौन प्रदर्शन गरेको अनेरास्ववियु...

फोहोर सङ्कटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले काठमाडौँमा फोहोर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौँमा फोहोर नउठेर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौँमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर सङ्कट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ […]

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउ

भीम रावलको प्रश्न : लिपुलेकमा भारतले सडक बनाइरहँदा नेपाल सरकार किन मौन ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने’bout भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् । आइतबार राति ट्वीट गर्दै नता रावलले लिपुलेक, […] The post भीम रावलको प्रश्न : लिपुलेकमा भारतले सडक बनाइरहँदा नेपाल सरकार किन मौन ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

भीम रावलको प्रश्न : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार किन मौन ?

नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउनेबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् । आइतबार राति ट्वीट गर्दै नेता रावलले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको अकाट्य प्रमाण रहेको उल्लेख गरेका छन् ।  उनले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादु

ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला […] The post ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीको प्रश्न : निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार क

खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

काठमाडौं । उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । […] The post खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको निष्कर्ष

किरण थापा,सिन्धुपाल्चोक । बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको पूर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनीहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन । बाढी गएको महिनौ भईसक्दा पनि स्थानीय सरकारको मौनता भएको र मौनताले सिमा नाँघेको उननीहरूले निचोड निकालेका छन । ईन्द्रेस्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी […]