टाउकोको चोटबाट हुने मृत्यु कम गर्न जनचेतना आवश्यक

विश्वमा प्रत्येक वर्ष १२ लाख मानिसको टाउकोको चोटका कारण मृत्यु हुने गरेको छ । विश्व टाउकोको चोट जनचेतना दिवसका अवसरमा आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

सम्बन्धित सामग्री

गाउँमा बिमा जनचेतना अभियान

ग्रामीणस्तरमा जनचेतना फैलाउन बिमा जागरण अभियान सञ्चालन गरिएको छ । ग्रामीणस्तरमा जीवन बिमा गर्ने सङ्ख्या निकै कम हुनु र सबैलाई बिमाको पहुँचमा ल्याउन यो जागरण अभियान सञ्चालन गरिएको हो । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडलाई बिमा प्राधिकरणले हुम्ला जिल्लामा जीवन बिमा जागरण अभियान सञ्चालन गर्ने जिम्मा दिएको उक्त कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले बताउनुभयो । उहाँले प्राधिकरणले दिएको जिम्मा अनुसार कम्पनीले महिनाको कम्तीमा एक पटक गाउँ गाउँमा पुगेर ग्रामीणस्तरमा जागरण अभियान सञ्चालन कार्य सुरु गरेको बताउनुभयो । यस क्रममा उक्त कम्पनीले पहिलो पटक खार्पुनाथ गाउँपालिकामा यो अभियान सञ्चालन गरेको हो ।

सवारी दुर्घटना कम गर्न जुम्ला ट्राफिक प्रहरीको सचेतना

सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको हो।...

सफाइ अभियानले पनि रुप फेर्न नसकेको बाग्मती (तस्बिरसहित)

काठमाण्डौ - काठमाण्डौको बाग्मती नदी अहिले पनि 'ढलमती' उपनामले परिचित छ । केही वर्षदेखि बाग्मती सरसफाइ अभियानसँगै नदीमा केही फोहर कम भएकाे छ तर नदीमा फोहर फाल्नु हुँदैन भन्ने जनचेतना व्यापक हुन सकेको छैन । ढल, फोहर र दुर्गन्धपूर्ण बाग्मती नदी स्वच्छ, सफा र सुन्दर भएर आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै मिलेर  फोहर नफाल्ने हो भने फेरि बाग्मती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । काठमाण्डाै उपत्यकाभित्र त बाग्मती फोहर छ नै चोभार नजिकबाट काठमाण्डाै बाहिरिने क्रममा पनि कालो बाग्मती ...

अंग प्रत्यारोपणसम्बन्धी दुईदिने सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं: अंग प्रत्यारोपणसम्बन्धी दुईदिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भइरहेको सम्मेलनमा जापान, अमेरिका, भारत, बंगलादेश लगायतका देशबाट समेत प्रत्यारोपण विज्ञहरू सहभागी छन्।विकासोन्मुख देशहरूमा अंग दानसम्बन्धी जनचेतना कम भएको भन्दै सोही विषयमा जनचेतना जगाउन र नेपालले गरिरहेको अंग प्रत्यारोपणसम्बन्धी जानकारी दि

विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

– नारायण अधिकारी स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो । विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, […]

वामग्तीमा फोहर कम देखियो, कारण- वर्षा कि जनचेतना ?

हरेक शनिबार वाग्मती सफाई महाअभियात चलिरहेको छ । दशकको नजिक पुग्न लागेको सफाई अभियानको अहिलेसम्म अपेक्षाकृत नतिजा नदिए पनि केही सुधार भने भएको छ । अहिले मनसुन सुरु भएको छ र नदीमा पानीको सतह बढेको छ । वर्षा लागे पनि वाग्मती सफाई महाअभियान चलिरहेका बेला अभियन्ता चक्रबहादुर चन्दले आज (असार १८ गते शनिबार) एउटा सुखद …

सन्राइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

सन्राइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नागरिकहरुमा बैंकिङ सेवा सुविधाको बारेमा जनचेतना कम रहेको भन्दै बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता सञ्चालन गरेको जनाएको छ । बैंकले गण्डकी प्रदेशमा बागलुङ, सुन्दर बजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्लार सुदूरपश्चिम प्रदेशमा धनगढी, महेन्द्रनगर र डडेलधुरामा […]

कर्णालीमा सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी अभियान सुरु

सिमकोट- ट्राफिक प्रहरीले कर्णाली प्रदेशमा प्रतिघण्टा ३० किलोमिटरलाई माया अभियानको रूपमा जनचेतना फैलाउने कार्य सुरु गरेको छ। गाडी चालकलाई तीव्र गतिमा सवारी साधन नचलाउन आग्रह गर्दै सो अभियानमार्फत् जनचेतना फैलाउन थालिएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताएका छन्। हुम्लामा सरोकारवाला निकायसँग सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्वन्धि कार्यक्रममा उनले यस्ताे बताएका हुन्। चालकले प्रतिघण्टा […]

सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको सचेतना

ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना प्रदान गर्न थालेको छ। सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक ...

लागूऔषध दुव्र्यसनी र सीमा नाकाबाट हुने तस्करी

नेपाल प्रहरीले लागूऔषध तस्करी नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्याक्रम अन्र्तगत जनचेतना फैलाउँदै आइरहेको छ । विद्यालय, समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम सञ्चालनमा ल्याएको भएपनि लागूऔषध कारोबारी र प्रयोगकर्ताको तथ्यांक उच्च छ । प्रदेश –१ मा लागूऔषध प्रयोगकर्ता र कारोबारीको संख्या पनि कम छैन ।प्रदेश प्रहरीको तथ्यांक अनुसार प्रदेश– १का विभिन्न नाका हुँदै आर्थिक वर्ष […]