खोटाङ– जिल्ला समन्वय समिति खोटाङले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तरगत खोटाङको सेखुवा-चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको काम सम्पन्न गर्ने ‘उपाय’ अपनाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् । पटक-पटक अनुरोध गर्दा र दवाव दिँदा पनि ठेकेदारले सेखुवा–चखेवा खण्ड कालोपत्रेको काम नगरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री […]