प्राध्यापक संघ र कर्मचारीको माग पूरा गर्दै केयू

ईश्वरराज ढकाल, काठमाडौं । तीन दशक पूरा गरेको काठमाडौं विश्वविद्यालय (केयू) ले आज २७औं दीक्षान्त समारोह आयोजना गर्दै छ । दीक्षान्तको खुसी सँगसँगै केयूका प्राध्यापक र कर्मचारीमा अर्को खुसी पनि थपिएको छ । केयूले पूर्वउपकूलपतिका बेवास्ताका कारण पूरा हुन नसकेको प्राध्यापक संघ र कर्मचारीको माग पूरा हुने भएपछि उनीहरूको खुसी अभिवृद्धि भएको हो । दीक्षान्त […]