काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पार्टी छोडर नयाँ पार्टी गठन गरेको भए पनि कुनै फरक नपर्ने बताएका छन्।
आज बिहान युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफूले पटकपटक सम्झाउँदा पनि पार्टी फुटाएर गएको बताए। फुट नराम्रो भए पनि त्यसले असर नपर्ने उनको दावी थियो।…