तटबन्धले भारतलाई सुरक्षित बनायो,नेपाललाई बर्बाद

करिव १७ बर्षअघिसम्म बर्खालका बेला राप्ती नदी र डुडुवाखोला भरत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे।पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो। सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो। तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद। यो खबर आजको नागरिक दैनिकमा छ। तटबन्ध बनेपछि नै हो सीमावर्ती…

सम्बन्धित सामग्री

धरान फुटबल क्लब भरौल गोल्डकपको सेमिफाइनलमा

धरान फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा बिजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र-५ मा शुक्रबार सम्पन्न उद्धघाटन खेलमा धरानले पाहुना टोली आमुक्त परिवार भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालले पनि भारतलाई जित्नुपर्ने

काठमाडौँ- बंगलादेशले एक खेलअगावै नेपालमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा स्थान सुरक्षित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशको जितमा अल्पी अक्तर, प्रिति र अर्पिताले एक-एक गो...

एसियन गेम्स क्रिकेटः क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्ने

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले भारतको सामना गर्ने भएको छ । मंगलबार हुने क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्ने भएको हो । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ६:४५ बजेबाट सुरु हुनेछ । भारतलाई पराजित गरेको खण्डमा नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्न...

पाकिस्तानसँग फाइनलमा भारतलाई भिड्न नदिने इङ्ग्ल्याण्डको चाहना होला पूरा?

काठमाडौं : यसपटकको टी २० विश्वकपमा निकै उलटफेर देखियो। जसले यो प्रतियोगितालाई थप रोमञ्चक बनाउँदै लगेको छ। समूह चरणमा दुई खेलमा पराजयबाट सुरु गर्दै लगभग प्रतियोगिताबाट बाहिरिएको पाकिस्तानले बुधवार न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। समूह चरणका केही खेलले आईसीसीले हेभिवेट र एसोसिएट भनेर छुट्याउँदै आएको मानकमा चुनौती आए। अर्थात पाकिस्तान जिम्बावेसँग हार्‍यो,…

साफ महिला च्याम्पियनसिपमा भारतलाई १-० ले हराउँदै नेपाल फाइनलमा

काठमाडौं : नेपाल साफ महिला फुटबल च्याम्पिनयसिपको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० ले हराउँदै नेपालले फाइनल सुरक्षित गरेको हो।  पहिलो हाफको अतिरिक्त समयमा नेपालका लागि रश्मी घिसिङले गोल गरिन् जुन निर्णायक बन्न पुग्यो। प्रिती राईको पासमा डिबक्स भित्रबाट घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएकी…

युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए ।  भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए । मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बै

कोरोना नियन्त्रणमा लेनोभोले भारतलाई आठ करोड दिने

एजेन्सी। पीसी निर्माता कम्पनी लेनोभोले भारतमा कोरोना पीडितलाई राहत प्रदान गर्न आठ करोड भारु दिने घोषणा गरेको छ। यो रकममध्ये पाँच करोड अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर,भेन्टिलेटर तथा अक्सिमिटरजस्ता उपकरण खरिदमा खर्च गरिने छ। बाँकी तीन करोड भने अस्पताल विस्तार तथा मेडिकल फ्रन्टलाइनरलाई आवश्यक सामग्रीमा खर्च गरिने छ। भारतमा फैलिएको दोस्रो लहरबाट सुरक्षित रहन चालिएको कदमको लेनोभोले समर्थन गरेको बताएको छ।

कोरोना विरुद्धको जन–जगरणमा यसरी हातेमालो गर्दैछन् बलिउडकर्मी

वैश्विक संकटको रुपमा फैलिदै गएको कोरेनाको कालो छाँयाले भारतलाई पनि घेराबन्दी गरिसकेको छ । कोरोनाको संभावित जोखिमबाट सुरक्षित रहन भारतिय सरकारले ‘जनता कफ्र्यु’को अवधारणा लागु गरेको छ । अतः संकटको यो घडीमा राज्यसँगै हातेमालो गरेर …