पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

कन्चनपुर । पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ ।