पौराणिक एक्सन थ्रिलर चलचित्र 'डिएनए'को फस्ट लुक सार्वजनिक, सुधनले डेब्यु गर्दै - NepaliPatra

काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। यस चलचित्रको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु […]

सम्बन्धित सामग्री

फस्ट लुकमा पानी फोटो

पशुपतिप्रसाद, धनपतिजस्ता सफल फिल्मको निर्माण गरेको टुकी आर्टस् प्रालिले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको पछिल्लो फिल्म पानीफोटोको फस्ट लुक सार्वजनिक गरेको छ। यही फिल्मबाट अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले निर्देशकका रुपमा डेब्यु गरेका छन्।  बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा उनिएको फिल्म आगामी साउन १३ बाट रिलिजमा आउँदैछ। उनका साथमा अनुप बराल, मेनुका प्रधान, […]