हिमाली जिल्लामा असोज २६ गते नेपालगंज बाट मुगु आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ३३ र १२ जना घाइते घरपरिवारलाई नेपाली कांग्रेस मुगुका निबर्तमान सभापति खड्कबहादुर शाहीले ५ हजारका दरले गद राहत दिएका छन् ।२०७२ सालको भुकम्पमा परी देशका बिभिन्न ११ हजार क्यान्टल खाद्यान्न बितरण गरीएको र गर्त बर्ष मात्र कोरोना बाट पिडीत देशका […]