सुगम जिल्लाको दुर्गम ठाउँमा कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’
चिकित्सक नहुँदा १० जना नआउने स्वास्थ्य केन्द्रमा डा चौधरीले दैनिक १५० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गर्न थाले। त्यति बेलादेखि नै डा चौधरी सुगम जिल्लाको दुर्गम गाउँका जनताको नजरमा 'हिरो' बने।