बैंकले ब्याज बढाउँदा धरासायी बन्दै व्यवसाय

काठमाडाैँ । बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको व्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा व्यवसायी पलायन […]

सम्बन्धित सामग्री

बैंकहरुको चर्को ब्याजले समस्या बढायो : व्यवसायी

बैंकहरुले विभिन्न बहानामा ब्याजदर वृद्धि गरेपछि समस्या बढेको उद्योगी व्यवसायीले बताएका छन् । बैंकहरुले धमाधम ब्याजदर बढाउँदा आर्थिक संकटले उद्योग व्यवसाय धरापमा परेको उनीहरुको गुनासो छ ।रुपन्देही र नवलपरासीका उद्योगी व्यवसायीले ब्याजदर बढ्दै जाने हो भने आफ्ना उद्योग बन्द गर्नुको अर्को विकल्प नभएको बताए । पश्चिम नवलपरासीका उद्योगी नगेन्द्र अग्रहरीले बैंकहरुले मनोमानी तरिकाले महिनैपिच्छे चर्को ब्याज लिँदा उद्योगी व्यवसायीहरु धरासायी बन्दै गुनासो गरे । ट्रक व्यवसायी रामकिसुन गुप्ताले बैंकहरुले महिन