न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । शनिबार एक विज्ञप्तिमार्फत् सापकोटाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला विपरीत प्रतिनिधिसभा विघटन भएको उनको ठहर छ । सापकोटाले शनिबार वक्तव्य जारी गरी राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता […]