श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने : पर्यटन मन्त्री ढकाल

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताए ।नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रतिलिपि अधिकार : कानुनी व्यवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले परम्परागत रुपमा रहेको श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा समावेस गर्नुपर्ने बताउनुभएको हो । यस्तै रोयल्टी […]