महिला उद्यमी समितिको अध्यक्षमा न्यौपाने चयन

विराटनगर-घरेलु तथा साना उद्योग महिला उद्यमी समिति प्रदेश–१ को अध्यक्षमा नमिता न्यौपाने चयन भएकी छन् ।घरेलु तथा साना उद्योग महासंघ प्रदेश–१ र महिला समितिको दोस्रो अधिवेशनले न्यौपानेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा डबलकुमारी चौलागाई, महासचिवमा अनिता गुरागाई, कोषाध्यक्षमा चम्पा नेपाल, सदस्यहरूमा तोपककुमारी थापा, मञ्जु ढकाल, सरस्वती कार्कीलगायत रहेका छन् […]