कारागारमा फोहरको डङ्गुर, कैदीबन्दीको बिचल्ली

महोत्तरी : महोत्तरी कारागारका कैदीबन्दी ९थुनुवा०को बिचल्ली भएको छ। ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो। कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सुत्ने ठाउँ न...