बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा तयार गरिएको बाजुराको संस्कृति झल्किने देउडा गीतको सोमबार मार्तडीमा छायाकंन गरिएको हो । जिल्लाको मौलिक कला संस्कृतिलाई समेटेर तयार पारेको बाजुरा बैकुण्ठ रैछ बोलको ऐतिहासिक देउडा गीतको छायाङ्कन सदरमुकाम मार्तडीमा गरिएको हो । बाजुरा जिल्लाका हरेक क्षेत्रका […]
The post ‘बाजुरा बैकुण्ठ रैछ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.