एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

सम्बन्धित सामग्री

एनपिएल : टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम - Nepal Japan

नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्न

सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश क्रिकेट : सुदूरपश्चिम र सेना विजयी

विराटनगर : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र सेना विजयी भएका छन्।विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज (शुक्रवार) भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ। जितसँगै सुदूरपश्चिम ३ खेलमध्ये २ मा जित र एकमा पराजित हुँदै ४ अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ।टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटक ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई

प्रधानमन्त्री कप महिला टी-२० : बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा […]

कर्णालीका अर्जुनको आक्रामक ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा ब्याटर अर्जुन घर्तीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेका छन् । कर्णालीले सुदूरपश्चिम प्रदेशलाई १ सय ५१ रनको मध्यम विजयी लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ३८.१ ओभरमा १ सय ५० रनमा अल आउट भयो । कर्णालीका […]

राष्ट्रिय खेलकुद क्रिकेट : सुदूरपश्चिम र पुलिस विजयी

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आइतबार भएको खेलमा सुदूरपश्चिम र प्रदेश १ ले आ-आफ्ना खेलमा जित हासिल गरेका छन्।टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। जवाफमा प्रदेश १ जम्मा १ सय ३१ रनमा समेटियो।टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै ८५ रन बनाउँदा जवाफमा

एनआरएनए पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनए नेपालले सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एनआरएनएका कप्तान सुनामा गौतमले टस जितेर पहिला ब्याटिङ गर्ने भएका छन् । खेल विहान ९ : १५ मा हुनु पर्ने थियो । झिजेको आउटफिल्ड र हल्का वर्षाको कारण निर्धारित समय भन्दा साढे […]

सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो

धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश १ ले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका लागि सुरुवाती ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको अवस्था

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

काठमाडौं : यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ।समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले उक्त लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गरेको थियो।जितसँगै समूह चरणमा सुदूरपश्चिमको ८ अंक बनाएर अंक तालिकामा दोस्रो रहँदै फाइनलमा स्थान बनायो। यसअघि नै १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरे