ललितपुर, ११ असोज । लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २ सय ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र नगद १ लाख ५५ हजार रुपैयाँ सहित सोही महानगरपालिका बस्ने गोरखा भिमसेन थापा गाउँपालिका ७ घर भएका २८ वर्षीय गणेश अधिकारी लगायत ३ जना आइतबार […]