देवघाटको कोभिड कोषमा १५ लाख रुपैयाँ संकलन

कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको देवघाट गाउँपालिकालाई रु १५ लाख सहयोग गरेको छ । गाउँपालिकाले खडा गरेको कोभिड कोषमा उक्त संस्थाले रु १५ लाख सहयोग गरेको हो । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतका तीन संस्थाहरूको सहकार्यमा कोभिड विरुद्ध जुध्नका लागि उक्त सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु  कट्टेलले जानकारी दिए । उक्त रकम अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आइसियु...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले २५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयाेग गर्ने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीकाे सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँ...

सैनिक कल्याणकारी कोषमा ६९ अर्ब ३ करोड ७९ लाख बचत

काठमाडौँ– नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको जनाएको छ ।  नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कोषमा अहिले ६९ अर्ब रकम पुगेको जनाएको हो । कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले […]

विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ?

सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ । प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।  यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सातवटा प्रदेशमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषमा कूल ५९ करोड ४४ लाख ९० हजा

विपद् कोषमा ६ अर्ब ८० करोड रकम, कुन प्रदेशमा कति?

काठमाडौँ – सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ। प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। […]

कोरोना कोषमा २१ करोड ५८ लाख रुपैयाँ मौज्दात

१४ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएपछि खडा गरेको कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले अहिलेसम्म १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० […]

पेप्सी कम्पनीले गर्यो क्रोना उपचार कोषमा २१ लाख सहयोग

पेप्सी कम्पनीले क्रोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा १० नदवाँमा अवस्थित बरुण बेभरेज प्रालिद्धारा सञ्चालित पेप्सी कम्पनीका महाप्रबन्धक पंकजकुमार गुप्ताले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत केन्द्रिय क्रोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । विगतका दिनमा पनि सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको पेप्सी कम्पनीले देशभरि फैलिएको क्रोना संक्रमण रोकथाम, नियन्त्रण तथा

पैतालिस वर्षमा सैनिक कल्याणकारी कोषमा जम्मा भयो ५८ अर्बभन्दा बढी रकम

काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ५८ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ। उक्त रकम २०३३ साल देखि २०७७ फागुन महिनासम्मको अवधिमा जम्मा भएको नेपाली सेनाले जनाएको छ। कोषको स्थापना २०३३ सालमा एक करोड३४ लाख रुपैयाँ राखी सुरु गरिएको थियो। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा खटिने सेनाको केही प्रतिशत रकम कटौती गरी कोषमा जम्मा गर्ने गरिएको छ।

आठ महिनामा सैनिक कल्याणकारी कोषमा साढे ६ अर्बभन्दा बढी रकम वृद्धि

काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा चालु आर्थिक वर्ष २०७७/७८को पहिलो आठ महिनामा छअर्ब ५४ करोड ४५ लाख रुपैयाँ वृद्धि भएको छ। योसँगै कोषमा जम्मा नगद रकम ५३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसबाहेक ५ अर्ब ८३ करोड २७ लाख रुपैयाँ लगानीसमेत जोड्दा कोषमा कूल रकम ५८ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

पत्रकार दबूको कोरोना कोषमा मन्त्री श्रेष्ठद्वारा १ लाख रुपैयाँ प्रदान

न्युज अफ नेपाल, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना दु्रत प्रतिकार्य कोषको लागि १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । मन्त्री श्रेष्ठले पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो रकम बुधबार हस्तान्तरण गर्नुभयो । कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना द्रुत […]