केन्द्रीय सदस्यहरुलाई ओलीले पाँचतारे होटलमा रात्रिभोज दिने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई रात्रिभोज दिने भएका छन् । आज बेलुकी ६ बजे एभरेस्ट होटल नयाँ बानेश्वरमा ओलीले रात्रीभोज दिने भएका हुन् ।