दार्चुलामा राष्ट्रिय खोप कार्यक्रम संचालन र भ्याक्सिन  ढुवानीमा चुनौती

जिल्ला तहमा स्वास्थ्य कार्यालयले प्राप्त गर्ने खोप तथा खोप जन्य सामग्रीहरु प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रत्येक महिना वा दुई महिनाको एक पटक प्राप्त गर्ने गर्दछ। सो प्राप्त सामग्रीहरुलाई जिल्लामा रहेको भ्याक्सिन कोल्डस्टोर बाट प्रत्येक महिना पालिका तहमा रहेको भ्याक्सिन सब-कोल्ड स्टोर, भ्याक्सिन वितरण केन्द्र र स्वास्थ्य संस्थाहरु सम्म पुगाईन्छ।

सम्बन्धित सामग्री