एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी सुरु

१९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न एसियाली खेलकुदका लागि आजबाट तयारी सुरु गर्ने भएको हो । राखेपले आज एक औपचारिक कार्यक्रम गर्दै राष्ट्रिय टिम तयारीको थालनी गर्ने जनाएको छ ।राखेपले एसियाडमा २३ खेल समावेश गर्ने निर्णय गरेको छ ।  एसियाली खेलकुदमा समावेस हुने सबै खेलको राष्ट्रिय टिम छनोट भइसकेको छ । भदौ अन्तिम सातादेखि चीनको ह्वाङझोउमा सुरु हुने भनिएको एसियाली खेलकुद कोरोना महामारीको कारण अनिश्चित समयका लागि स्थगि

सम्बन्धित सामग्री

एसियाली खेलकुदका लागि नेपालको तयारी सुरु

चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गरे ।उनले बन्द प्रशिक्षण १९औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताए । सदस्यसचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि पाँच […]