सेप्टेम्बर ३० भित्र सकेजति डाइभर्सिटी भिसा जारी गर्न दूतावासहरुलाई विदेश मन्त्रालयको निर्देशन

सेप्टेम्बर ३० भित्र उच्च प्राथमिकताका साथ आर्थिक बर्ष २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्न दूतावास र कन्सुलेहरुलाई अमेरिकी विदेश मन्त्रालयले निर्देशन दिएको छ । वासिंटन डिसीको अदालतले डाइभर्सिटी भिसालाई अन्तिम प्राथमिकतामा राख्ने विदेश मन्त्रालयको सन् २०२० को नोभेम्बरको नीति कार्यान्वयनमा रोक लगाउने आदेश जारी गरेपछि विदेश मन्त्रालयले दूतावास र कन्सुलेहरुलाई डाइभर्सिटी भिसालाई प्राथमिकता दिन […]

सम्बन्धित सामग्री

अमेरिकी दूतावास काठमाडौंबाट नोभेम्बरमा २६१ जनालाई डाइभर्सिटी भिसा

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले २५६ जनालाई डाइभर्सिटी भिसा दिएको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौं […]

गत महिना अमेरिकी दूतावास काठमाडौंबाट कसैले पनि पाएनन् डाइभर्सिटी भिसा

अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंलाई कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत महिना अक्टोबरमा २ जना नेपालीले डाइभर्सिटी भिसा पाएपनि अमेरिकी दूतावास काठमाडौंले भने कसैलाई पनि जारी नगरेको हो । अक्टोबर […]

डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो । भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी […]

डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्ने

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिन जारी गर्दै डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकेको छ । नोभेम्बरमा १७ सयसम्म केस नम्बर हुने नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सक्नेछन् । अक्टोबरका लागि भने ९ सयसम्म केस नम्बर हुने नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सक्नेछन् । अकटोबर १ […]

अन्तत: अमेरिकी दूतावास काठमाडौंबाट गतमहिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी

अमेरिकी दूतावास काठमाडौंले गत महिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको हो । जुन […]