२०२२ मा पाए ३४८२ नेपालीले डाइभर्सिटी भिसा, डिभी परेर भिसा नपाउने पनि उल्लेख्य

आर्थिक बर्ष २०२२ मा ३४८२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । यो प्राथमिक डिभी विजेता र डाइभर्सिटी भिसा पाउने उनीहरुका परिवारका सदस्यहरुसमेत जोडेपछिको संख्या हो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । जसमध्ये कैयनले भिसा पाउन सकेनन् । डिभी २०२२ को अन्तिम […]