अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा

अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका शहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न शहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे । सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लक

सम्बन्धित सामग्री

युक्रेनमा रुसी आक्रमणको विरोधमा रुसभित्रै प्रदर्शन (तस्बिरहरु)

युक्रेनमा गरेको सैन्य आक्रमणको विरोधमा रुसका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनअघि युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए । त्यसयता युक्रेनमा युद्ध जारी छ । रुसी आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ । रुस भित्रै पनि सर्वसाधारणले युद्धको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले पुटिनलाई युद्ध रोक्न आग्रह गरेका […]

एलेक्सी नाभाल्नी जेल सजायको विरोधमा प्रदर्शन

एजेन्सी । रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ । ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र