काठमाडौंँ- ‘द हिडन ट्रेजर’अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाल प्रतियोगिताले समाज र देशको लागि ‘रोल–मोडल’ उत्पादन गर्दै आइरहेको बताएका छन्। उनले लामो समयदेखि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले मिस नेपाललाई सुन्दरी प्रतियोगिताको रुपमा मात्र नभई समाज र देशको लागि रोल मोडल उत्पादन गर्दै आएको बताएका हुन्। मिस नेपाल २०२२ को लागि गत सोमबारबाट देशभर अडिसन […]