पश्चिम रुकुमको आठबिसकोट नगरपालिका –११ स्थित नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्दकाे समानुपातिक मत पेटिकामा पनि आगाे लागेकाे छ ।
घटनामा संलग्न भएको आरोपमा सोही मतदान केन्द्रमा खटिएका कांग्रेसका प्रतिनिधि केशव बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि समानुपातिकतर्फका