काठमाडौँ – आज २०७८ साल फागुन १७ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ फागुन १७ गते मंगलबार मेष : दिन सामान्य राम्रो छ। आयआर्जन हुनेछ। व्यापार व्यवसायमा तपाईंले गरेको लगानीले […]