के बलिउडमा डेब्यु गर्न चाहन्छन् अल्लु अर्जुन ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । ‘पुष्पा’ मार्फत उनले बक्स अफिसमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। सुस्त सुरुवातपछि, फिल्मले यसको हिन्दी संस्करणबाट १०० करोड भन्दा बढी कमाई गरेर सनसनीपूर्ण हिट बन्यो।

सम्बन्धित सामग्री

पुष्पाका अल्लु अर्जुन छिट्टै बलिउडमा डेब्यु गर्दैै

एजेन्सी, ३ साउन । साउथ सुपरस्टार अल्लु अर्जुनले भर्खरै एक अन्तर्वार्ताका क्रममा बलिउडमा आफ्नो प्रवेशलाई लिएर प्रतिक्रिया दिएका छन् । अल्लुले राम्रो स्क्रिप्ट पाए बलिउडमा अवश्य काम गर्ने बताए । अल्लुको फिल्म ‘पुष्पा’ रिलिज भएपछि हिन्दी दर्शकमाझ पनि उनको फ्यान फलोइङ निकै बढेको छ । त्यसैले सबैजना उनको बलिउड डेब्यूको प्रतिक्षामा छन् । अल्लु अर्जुन […]