त्रिपुरासुन्दरीमा कांग्रेसको जित, बोहराले लिए बदला
त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन्।...
एजेन्सी – दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले अफगानिस्तानका स्पिनर राशिद खानसँग गत वर्ष आइपिएलमा खाएको छक्का वर्षाको बदला लिएका छन् । दक्षिण अफ्रिकामा जारी एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपले एमआई केप टाउनलाई दुई विकेटले पराजित गर्दा यान्सनले पुरानो पिडाको बदला लिएका हुन् । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य […]
कुटपिटकाे बदला लिनलाई दमकस्थित भुटानी शरणार्थी शिविरका लालबहादुर गुरुङको हत्या भएको खुलेको छ। बुधबार झापा र इलामको सीमाना इलाम चुलाचुली–५ स्थित रतुवा खोलाको झोलुङ्गे पुलमा धारिलो हतियार प्रयोग गरी गुरुङको...
२० भदौ, काठमाडौं । एसिया कप क्रिकेटको सुपर चारको खेलमा पाकिस्तानले भारतसँग बदला लिएको छ । समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर चारमा भने रोमाञ्चक जित निकाल्दै बदला लिएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गर्यो । १९.४ ओभरको खेल सकिंदा पाकिस्तानलाई जितका […]
एक युवतीले आफ्नो पूर्वप्रेमीलाई बदला लिनका लागि सताएको घटना अहिले भाइरल भइरहेको छ ।
ती युवती र उनको प्रेमीबीच केही महिनाअघि मात्रै ‘ब्रेकअप’ भएको थियो ।
आफ्नो प्रेमी अर्को युवतीसँग नजिकिन थालेपछि ती युवतीले सम्बन्ध तोडेकी थिइन् ।
द सनको एक रिपोर्ट अनुसार आफ्नो प्रेमीले अन्य युवतीसँग 'डेट' गरेको थाहा पाएपछि उनले ब्रेकअप दिएकी थिइन् ।
ब्रेकअपपछि ती युवतीले पूर्वप्रेमीसँग बदला लिने योजना रचिन् ।
उनले सामाजिक सञ्जाल टिकटकमा बताएकी छिन् की, ६ महिनापहिले प्रेमीको अर्कै यु...
फिल्म ‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार भएको छ । निर्देशक घनश्याम तिमल्सिना ‘एन्टिना’ले फिल्म सम्पूर्ण काम सकाएर प्रदर्शनको लागि तयार रहेको जानकारी दिए । ‘फिल्मको सबै काम सकिएको छ’ निर्देशक घनश्यामले भने,‘प्रदर्शनका लागि वितरकसँगको छलफलमा छौ । छिट्टै रिलिज मिति घोषणा हुनेछ ।’ घनश्यामले केही वर्ष अगाडि फिल्म ‘छापामार’ निर्देशन गरेका थिए ।प्रेमकथा, एक्सन र सन्देश सबै समेटिएको फिल्म संखुवासभाका विभिन्न रमणीय ठाउँमा छायाङ्कन
एजेन्सी। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले आज पोर्चुगलविरुद्ध खेल्दा पाँच वर्षअघि फाइनलमा खाएको त्यो गोल अवश्य सम्झनेछन्। थप समयको १९औं मिनेटमा इडरले हानेको गोलमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। आज फ्रान्सलाई उक्त हारको बदला लिने मौका राम्रो अवसर छ। फ्रान्सले फराकिलो अन्तरमा जित्यो भने पोर्चुगलको यात्रा समाप्त हुन पनि सक्छ। प्रशिक्षक डिडियर डेसच्याम्पले जित्नका लागि खेल्ने प्रष्ट पारेका छन्।