गर्मीमा कुन ड्राइ फ्रुट्सलाई भिजाएर खाने, कसलाई नखाने ?

 ड्राइ फ्रुट्स छाला, मुटु र दिमागका लागि निकै फाइदाजनक हुन्छन् तर गर्मीको मौसममा यी कम खान सल्लाह दिइन्छ । ड्राइ फ्रुट्स गर्मी बढाउने खालका हुन्छन् त्यसैले विशेषज्ञले गर्मीमा यसलाई भिजाएर खान सल्लाह दिन्छन् ।मानिसहरु धेरैजसो गर्मीमा बदाम र ओखरजस्ता ड्राइ फ्रुट्सलाई भिजाएर खान मन पराउँछन् तर यस्ता थुप्रै ड्राइ फ्रुट्स हुन्छन् जुन भिजाएर खानु हुँदैन । दिल्लीमा न्युटिशनिष्ट डा. शैली तोमरका अनुसार खजुर, किशमिशलगायतलाई भिजाएर खानु हुँदैन किनभने यसलाई भिजाउँदा यसको गुण पानीमा घुलिने गर्छ र डाइ फ्

सम्बन्धित सामग्री

गर्मीमा यस्तो पहिरन

गर्मीमा मानिसहरू ज्यादा फेसनेबल रहन रुचाउँछन् । अझ विशेषगरी किशोरी÷युवतीहरूको रहनसहनमा त मौसमले झनै परिवर्तन ल्याइदिन्छ । सकेसम्म हलुका र ‘कुल’ ड्रेसअप गर्न आवश्यक हुन्छ । ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका...

गर्मीमा अपनाउने सानो सावधानीले ठूलो जोखिम टर्छ

जाडो र गर्मीमा छुट्टै किसिमका बिरामीहरु हुन्छन् । गर्मीमा किटाणुले फैलाउने संक्रमण, ज्वरो सम्बन्धी रोगहरु बढी हुन्छ । यसकारण अहिले गर्मीमा यस्ता रोगहरु बढी देखिने हुन्छ । गर्मीमा धुलो तथा वातावरण प्रदूषण पनि बढी हुने हुनाले यस्ता रोगीहरु बढी हुने गर्छन् । गर्मी महिनामा देखिने रोगहरुले शारीरिकदेखि मानसिक रोगहरु पनि बढ्ने गर्छ । गर्मीको समयमा प्रत्यक्षरुपमा बाहिर निस्केर काम गर्नुपर्ने पसले, ज्यामी, मजदुर, किसानलाई बढी असर पर्छ । घरभित्र बस्नेलाई गर्मीले त्यति फरक पर्दैन । घर बाहिर काम गर्ने मान्छेलाई भने एकदमै फरक पार्छ । गर्...

गर्मीमा घरेलु फेसप्याक

गर्मी याममा ब्युटिपार्लर जाडो यामको तुलनामा बढी धाउनुपर्छ। गर्मीमा चर्को घामका कारण छाला डढ्छ। जसले गर्दा छालाका थुप्रै समस्या महिलाले भोग्नुपर्छ। डढेको छाला थकित र कान्तिहीन देखिन्छ।

गर्मीमा दहीका फाइदा

काठमाडौं- गर्मीमा चिसो दही खाँदै शीतलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ। अहिले देशभर गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी बढेसँगै मानिस दही खाने गर्छन्। गर्मी मौसममा दही सुन्दा नै शीतलता प्रदान गर्ने माध्यममा रूपमा बुझ्छन्। त्यस्तै मानिस गर्मीमा विभिन्न पेयपदार्थ र शरीरलाई शीतलता प्रदान गर्न खाने कुरा धेरै खाना रुचाउने गर्दछन्। मानिस दही, मोही लस्सी […]

गर्मीमा मेकअप लामो समय कसरी टिकाउने ?

गर्मी मौसममा धेरै पसिना आउने गर्छ । त्यही पसिनाले घण्टौं लगाएर गरिएको अनुहारको मेकअप पनि बगाउँछ जसले अनुहारको लुक नै बिगार्दिन्छ । गर्मीमा घामबाट छालालाई बचाउने र मेकअप कसरी टिकाउने भन्ने चिन्ता धेरैलाई हुन सक्छ । विवाह र पार्टीहरूमा जाँदा मेकअप त गर्नै पर्‍यो । तर, गर्मीमा पसिनाको डरले कतिले गर्मीमा हेभी मेकअप गर्दैनन् । […]

गर्मीमा शीतल बनाउने लस्सी

गर्मी बढेसँगै शरीरलाई थप तरल पदार्थ र शीतलताको आवश्यकता पर्छ । त्यसैले गर्मीमा शीतल बनाउने जुस नै हो । गर्मीमा लस्सीको धेरै माग हुन्छ । स्वास्थ्यका लागि पनि फाइदा छ । लस्सी भन्नेबित्तिकै दहीमा...

गर्मीमा अण्डा खाने कि नखाने ?

प्रोटीनले भरपूर अण्डा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । त्यसैले स्वास्थ्यविद्हरू दिनको एउटा अण्डा खान सल्लाह दिन्छन् ।  तर गर्मीमा अण्डा खाने विषयमा मानिसहरू भ्रममा रहन्छन् । यसको प्रकृति तातो हुनाले गर्मीमा यो ठीक हुँदैन कि भन्ने सोच मानिसहरूमा देखिन्छ ।  तर यो गर्मीमा पनि खान हुन्छ । दिनदिनै नखाएपनि हप्तामा तीनपटक अण्डा खाए हुन्छ ।  जिम जानेहरूले अण्डाको सेतो भाग मात्र खानुपर्छ किनकि पहेंलो भाग बढी तातो हुन्छ । अनि एकपटकमा तीनवटा भन्दा बढी अण्डा खान हुँदैन किनकि यसले अपच, छटपटी र आन्द्रामा समस्या ल्...

गर्मीमा यी खानेकुरा नखाँदा राम्रो

गर्मीमा के खानुपर्छ र के खानु हुँदैन भन्ने विषयका बारेमा जान्नु आवश्यक हुन्छ । यहाँ हामीहरू त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसलाई गर्मीमा नखाएकै राम्रो ।  अदुवा अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्छ । यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । अदुवा स्वास्थ्यका लागि राम्रो हुन्छ तर गर्मीमा अदुवा हदभन्दा बढी खाएमा हानि पुग्छ ।  प्याज तरकारीको स्वाद बढाउन प्याज प्रयोग गरिन्छ । प्याजले पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँछ । गर्मीमा प्याज कमै खाएको राम्रो ।  लसुन प्याज जस्तै लसु...

गर्मीमा अण्डा खाने कि नखाने ?

प्रोटीनले भरपूर अण्डा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । त्यसैले स्वास्थ्यविद्हरू दिनको एउटा अण्डा खान सल्लाह दिन्छन् ।  तर गर्मीमा अण्डा खाने विषयमा मानिसहरू भ्रममा रहन्छन् । यसको प्रकृति तातो हुनाले गर्मीमा यो ठीक हुँदैन कि भन्ने सोच मानिसहरूमा देखिन्छ ।  तर यो गर्मीमा पनि खान हुन्छ । दिनदिनै नखाएपनि हप्तामा तीनपटक अण्डा खाए हुन्छ ।  जिम जानेहरूले अण्डाको सेतो भाग मात्र खानुपर्छ किनकि पहेंलो भाग बढी तातो हुन्छ । अनि एकपटकमा तीनवटा भन्दा बढी अण्डा खान हुँदैन किनकि यसले अपच, छटपटी र आन्द्रामा समस्या ल्...

.गर्मीमा नरिवल पानी पिउनुस्, अनेक छन् फाइदा

काठमाडौं — बिस्तारै गर्मी लाग्न थालेको छ । गर्मीमा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । प्यास बढेर मानिसहरू तरल पदार्थ पिउन मन पराउँछन् ।  तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।  टाउको दुखेको गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ...